नियम ३
अवैतनिक वाणिज्यदूतको नियुक्ति
(१) नेपाल सरकारले नियम ३क. को उपनियम (१) बमोजिमको योग्यता पुगेको व्यक्तिलाई राजदूतको सिफारिसमा अवैतनिक वाणिज्यदूत नियुक्ति गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अवैतनिक वाणिज्यदूत नियुक्त गर्दा अवैतनिक महावाणिज्यदूत, अवैतनिक वाणिज्यदूत वा अवैतनिक उपवाणिज्यदूतको दर्जा दिई नियुक्ति गर्नु पर्नेछ ।